१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै छन्।

आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन हुने कांग्रेस केन्द्रीय कार्यालय जनानएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेका छन्। यस्तै कांग्रेसले पनि आफ्नो वेबसाइटमा महामन्त्रीद्वयको नाम हटाएको छ।

प्रकाशित: २ माघ २०८२ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App