३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबिच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले भेट गरेका छन्।

प्रधानमन्त्री  शाह र गभर्नर पौडेलबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको दाहालले जानकारी दिइन्।

प्रकाशित: ३२ असार २०८३ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App