२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले गरे मतदान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मतदान गरेका छन्।

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ रहिसचौर अर्घारजस्त्थल मावि अर्घा (क केन्द्र)मा पहिलो मतदान गरेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App