४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको हो। बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App