१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा साउने सङ्क्रान्तिको शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन्।

‘आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्तिको शुभकामना,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

आज देशभर साउने सङ्क्रान्ति मनाइँदैछ।

प्रकाशित: १ श्रावण २०८२ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App