२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गुण्डा नाइके चक्रे मिलन गोरखा–२ मा एमालेको उम्मेदवार सिफारिस

‘चक्रे मिलन’का नामले परिचित गुन्डा नाइके मिलन गुरुङ नेकपा एमालेबाट गोरखा–२ मा प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस भएका छन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गुरुङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो।  

गुरुङले आफ्नो इच्छाबाट नभई युवा र जेनजीको निरन्तर दबाबका कारण उम्मेदवारमा नाम सिफारिस भएको प्रतिक्रिया दिएका छन्। विभिन्न विवाद अपराधिक घटनामा उनी जोडिने गर्छन्।  

उनी  २०५० सालदेखि नै एमालेमा संलग्न रहेको बताउने गरेका छन्।  

प्रकाशित: १८ पुस २०८२ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App