१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

महामन्त्री थापाको घरमा तोडफोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घरमा तोडफोड भएको छ। काठमाडौं रातोपुलस्थित निवासमा जेन–जी प्रदर्शनकारीले तोडफोड गरेका हुन्। 

सोमबारदेखि जारी प्रदर्शनमा अहिलेसम्म १९ जनाले ज्यान गुमाएपछि आन्दोलन थप चर्किएको छ। 

प्रकाशित: २४ भाद्र २०८२ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App