१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

आज चार संसदीय समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गत आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ।

सबै समितिको बैठक संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्नेछन्।

प्रकाशित: १४ आश्विन २०८३ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App