२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले गगन-विश्व समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी

नेपाली कांग्रेसमा फूटपछि आन्तरिक गतिविधि बढेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै गगन थापा विश्वप्रकाश शर्मा वैधानिकताको अभ्यासमा जुटेका छन् भने सभापति शेरबहादुर देउवा समूहले आफूहरू नै आधिकारिक दावी गर्दै आएका छन् ।  

यो विषयमा निर्वाचन आयोगले फैसला गर्ने ठहर देउवा पक्षको छ । आज सानेपामा पत्रकार सम्मेलन गर्दै नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले नयाँ समूहलाई मान्यता नदिने विश्वाससहित यदी आयोगले फरक निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित: २ माघ २०८२ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App