२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईँ सिंहदरबार पुगे

राजावादी अभियन्ता दुर्गा प्रसाई प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न सिंहदरबार पुगेका छन्। प्रसाईँ समूहले फेरि आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री कार्कीले पुनः वार्ताका लागि बोलाएकी थिइन्।  

सोहीअनुसार प्रसाईँ दलबलसहित शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका हुन्।  

प्रकाशित: २ माघ २०८२ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App