आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बैठक बस्ने छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।
प्रकाशित: १९ जेष्ठ २०८३ ०८:३२ मंगलबार