हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस् : सांसदहरु
गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरिन्।
गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरिन्।
उनले उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने, वैदेशिक सहयोग र ऋणका सम्बन्धमा प्रष्ट हुनुपर्ने, कुन क्षेत्रमा सहायता लिने भन्नेबारेमा प्रष्ट हुनुपर्ने धारणा राखिन्।
रास्वपा सांसद अमरेश सिंहले प्रतिनिधि सभामा बजेटका प्राथमिकतामा छलफल भएको दिनमा पनि अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै आक्रोस व्यक्त गरेका छन्।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्।
सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेका छन्।
सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भएको बताएकी छन्।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा नागरिकलाई दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु सिमापारीबाट ल्याउनको लागी सास्ती भएको बताएका छन्।
प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदै आएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानार्कषण गराएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर-२ मा भगवानको रक्षा गर्नुपर्ने बेला भएको बताएका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ।
नेकपा (एमाले)का सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्।
देशमा पछिल्लो समय आत्महत्याको घटनाहरू बढ्न थालेको भन्दै सांसद ढकालले आत्महत्याको घटनामा सम्बन्धित निकायले कुनै पनि प्रभाव र दबाबमा नपरी अनुसन्धान गनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार)को बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ।
प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ।
संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको बताएकी छन्।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया आज (मंगलबार) नै अघि बढाइने भएको छ।
विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो।