निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ ।
खड्काले भने,‘त्यसैले यो निर्णय अमान्य छ। यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौँ।’
‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।’
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारी पूर्ण रहेको भन्दै नागरिकमा अस्वस्थता नहोस् भनी आश्वस्त पारेका छन्।
नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले गरेको निर्णयअनुसार नियमित महाधिवेशन कार्यान्वयन नभएकाले विधानअनुसार विशेष महाधिवेशन गरिएको बताए ।
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा नेपाली कांग्रेसको विभाजन हुनु दुखद भएको बताएका छन्।
‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैं थाहा छैन। यिनको भाग्य र भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफैं थाहा छैन।’
यी दृश्य निर्वाचन आयोग परिसर अगाडिको हो । जहाँ नेपाली कांग्रेसका दुई समूह आधिकारिकताको विषयमा छलफल गर्न निर्वाचन आयोग पुग्दा दुवैले नाराबाजी गरिरहेका छन् ।
निर्वाचन आयोग अगाडी दुई समूहका कांग्रेसको प्रदर्शन जारी छ ।
आधिकारिकताको दावी गर्दै दुवै समूह निर्वाचन आयोग पुगेका छन् । दुवै समूह आयोगको दुई कुनाबाट नाराबाजी गरिरहेका छन् ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको आधिकारिक पक्ष गगन थापा पक्ष नै रहेको बताएका छन् ।
‘अहिले पनि यति स्पष्ट, छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिराख्या छ,’ उनले भने।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित प्रदीप पौडेलले पार्टीका नेताले पार्टीलाई विधान अनुसार चलाउँदा आन्दोलन गर्छु भन्नु उपयुक्त नहुने बताएका छन्।
नेपाली कांग्रेस विभाजनपछि दुवै पक्ष बारम्बार निर्वाचन आयोग धाएर दबाब दिन थालेका छन्।
यसका लागि एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार दिउँसो एक बजेका लागि बोलाइएको छ।
तरुण दललाई अघि सारेर उनले आफू निकट रहेका काभ्रेली समूहका युवाहरुलाई परिचालन गरेर सुरक्षाको जिम्मा लिएका हुन् ।
नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।
विशेष अधिवेशनबाट गठन भएको नयाँ समिति र संस्थापन पक्षबीचको विवादको कारण दुवै पक्ष पालैपालो निर्वाचन आयोग पुगेका छन्।
अधिवेशन सुरु हुन दुई दिन अघि शुक्रबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
थापा सिङ्गो केन्द्रीय समिति सहित आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता दाबी गर्दै छलफलमा सहभागी भएका हुन्।
नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले नयाँ समूहलाई मान्यता नदिने विश्वाससहित यदी आयोगले फरक निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गगन थापा समूहले त्यसलाई समेत नमानेको खड्काको आरोप छ। उनले सभापति र केन्द्रीय समितिको नाम जोडेर झूटा कुराको प्रचार गरिएको भन्दै त्यसले पार्टीभित्र भ्रम फैलाएको बताए।