२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं क्षेत्र नं २  मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। जोशीको प्रस्तावकमा कृष्ण मुरारी रिजाल रहेका छन्  र समर्थकमा केदारनाथ दाहाल रहेका छन्।  

उम्मेदवारी दर्ता गराउँदै  अधिवक्ता समेत रहेका उनले राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने बताए। उनी यस क्षेत्रका स्थानीय हुन्।

प्रकाशित: २३ आश्विन २०७९ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App