२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर।

आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो। 

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो। अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको हो।

प्रकाशित: ९ आश्विन २०७९ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App