coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा मोओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याएको छ। मन्त्री टुंग्याउनका लागि बसेको बैठकले मन्त्रीमा तीनजना र रान्यमन्त्रीमा एकजना नेताको नाम टुंगो लगाएको हो।

बैठकले माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ। 

प्रकाशित: २० आश्विन २०७८ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App