coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ: बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताका लागि कुर्सीको खेल जारी रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले राजनीतिक प्रणाली परिवर्तन भएपनि सत्तामा भएका मानिसको प्रवृत्ति परिवर्तन नभएको भन्दै आलोचना गरेका छन्।

ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! उनले भने, 'भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ  कमिसनखोरको खेलो जारी छ! छिमेकीको हैकम जारी छ! जयसिंह धामीको वेपत्ता जारी छ! छाउपडी जारी छ! छोइछिटो जारी छ१मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ! श्रमिकको चुलो खाली छ ! अतस्वैकल्पिक शक्तिको खोजी जारी छ !

प्रकाशित: १४ भाद्र २०७८ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App