१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

सोलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको जसपाका सांसद उमाशंकर अरगरियाले नागरिकन्यूजलाई जानकारी दिए। जसपाले उठाएका माग तथा मुद्दाहरुलाई देउवाले सम्बोधन गर्ने वचन दिएपछि ठाकुर पक्षले विश्वासको मत दिन तयार भएको अरगरियाले बताए।

प्रकाशित: ३ श्रावण २०७८ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App