१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेता नेपाल विपक्षी गठबन्धनमा नबस्ने

नेकपा(एमाले)का वरिष्ठ नेता माधव नेपालले विपक्षी गठबन्धनमा नबस्ने बताएको खुलेको छ।

सर्वोच्च अदालतले सोमबार संसद पुनः स्थापनाको फैसला सुनाएपछि बसेको बैठकमा एमालेका वरिष्ठ नेता नेपालले नेताहरुसमक्ष अब आफू गठबन्धनमा नबस्ने बताएको बैठकमा सहभागी एक नेताले बताए।

वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि भइरहेको प्रयास अन्तिममा पुगेको भन्दै विपक्षी गठबन्धनमा बस्ने नसकिने बताएको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।

बैठकमा माधव नेपालले राखेको प्रस्ताव उद्दृत गर्दै अहिलेको समयमा गठबन्धनको औचित्य समाप्त भइसकेकोले आफू गठबन्धनमा बस्न नसकिने बताएको उनले जानकारी दिए।

प्रकाशित: २८ असार २०७८ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App