१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन गर्न सरकारले बनायो कार्यदल

सरकारले संविधान संशोधन विषयमा अध्ययनका लागि ५ सदस्य समिति गठन गरेको छ। 

सदस्यमा जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ सुक्ला र एमालेका तर्फबाट अग्नि खरेल, विष्णु रिमालल रहेको जसपाका नेता राजेन्द्र महतोले बताए। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।

प्रकाशित: ७ जेष्ठ २०७८ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App