१९ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि साेमबार प्रतिनिधिसभाको बैठक बोलाएका थिए। आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन्।

प्रकाशित: २७ वैशाख २०७८ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App