४ वैशाख २०८१ मंगलबार

संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत

प्रतिनिधिसभा बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी तीन दिनपछि बस्ने गरी स्थगित भएको छ।

सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना

नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।

सहकारी प्रकरण छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुदैनः सांसद जबरा

उनले सहकारी प्रकरण निष्पक्ष रूपमा संसदबाट छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान नहुने तर्क पनि गरे।

राजनीतिक दलसम्बन्धी विधेयक एक महिनादेखि संसद्को कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) विधेयक २०८० पटकपटक चेपुवामा परेको छ।

सांसदहरु भन्छन्ः चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो दिएन

सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो।

कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति चाहियाेः भिमप्रसाद आचार्य

नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।

चार बजे तोकिएको संसद बैठक अझै बस्न सकेन

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक अझै हुन नसकेको हो।

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

अर्थमन्त्री डा. प्रकाशरण महत राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घन्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह

बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।

प्रतिनिधिसभा बैठक निरन्तर हुन कठिन

नयाँ नियमावली आइसकेपछि सो नियमावली बमोजिम समिति गठन गर्ने र संसद् सचिवालयमा दर्ता भएका विधेयकलाई थप छलफलका लागि समितिमा पठाउनुपर्ने अवस्था हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्