२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनमा ५१ को मृत्यु, प्रदर्शनकारीतर्फ ३०

जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ। सोमबारको आन्दोलनले उग्र रूप लिएसँगै प्रहरीले भिड नियन्त्रणका लागि भन्दै गोली चलाएपछि पहिलो दिन नै १९ जेन–जीले ज्यान गुमाएका थिए।

दोस्रो दिनको आन्दोलनले उग्र रूप लिएपछि तीन प्रहरीको ज्यान गएको थियो। 

त्यस्तै झडप, आगलागी, भागदौडमा परि थप १८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। जसमा गोली प्रहारबाट मात्रै जम्मा ३० जना जेन-जीले ज्यान गुमाएका छन्।

प्रकाशित: २७ भाद्र २०८२ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App