१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्तत : बादल ओली समूहमा

ओली समूहको बैठकमा नेताहरु

गृहमन्त्री रामबहादुर थापा 'बादल' केपी ओली पक्षको बैठकमा सहभागि भएका छन्।  

दाहाल-नेपाल समूह र ओली समूह कतै पनि नखुलेका थापा अन्तत : ओली पक्षमा लगेका हुन्। केन्द्रीय कमिटी बैठक सहभागि हुन थापा बालुवाटार पुगेसँगै उनी ओली समूहमा लागेको प्रष्ट भएको छ।

उनी निकट नेताहरुले ओली पक्षमा नलाग्न आग्रह गरेका थिए। प्रचण्डले थापालाई भेटेर आफुहरुसँग आउन आग्रह गरेका थिए।

टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा यस अघि नै ओली समूहमा लागि सकेका छन्।

 

प्रकाशित: ९ पुस २०७७ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App