२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

इलाममा ४० प्रतिशत मतदान

इलाममा मतदानको क्रम जारी छ । दुई निर्वाचन क्षेत्र रहेको इलाममा मतदाताको उत्साहजनक सहभागितामा मतदान भइरहको छ ।  

पर्यवेक्षकका रुपमा इलाम पुगेका गैर सरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले इलामका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको बताए ।  

घरमा काम हुने तथा बुढापाकाले बिहानको समयमा मतदान गरेको र दिउँसोको समयमा बिहान घरको काम सकाएर आउनेको संख्या रहेको भट्टराईले बताए ।  

इलाममा अहिलेसम्म ४० प्रतिशत मतदान भएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App