२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्।  

नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।  

नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जनाएको छ। 

प्रकाशित: १९ कार्तिक २०७७ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App