coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार निरङकुस भयो : नेता कनौडीया

नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्र कनौडीयाले दुई तिहाइको दम्भमा सरकारले निरकुंसता प्रदर्शन गरेको आरोप लगाएका छन्।  कोरोनाको महामारीले गाँजेका बेला आर्थिक संकटले जनता थिचिएका बेला आम जनताको हितमा काम गर्ने बेला सरकारले नाम र राजधानीको विषय ल्याएर सरकार जनताप्रति उत्तरदायी नै छैन भन्ने उदाहरण दिएको आरोप लगाए।  

नाम र राजधानी जस्तो बिषयमा पनि सरकारले राजनीतिक सहमती र संवादको प्रयासै नगरी  जबरजस्ती गर्न खोजेको आरोप लगाए। ‘राजनीतिक संवाद  पनि नगर्ने पेलेर पनि जाने’ यो त सरासर लोकतन्त्रको खिलाफमा छ नी’ कनौडीयाले भने।

 

 

प्रकाशित: २० आश्विन २०७७ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App