१५ चैत्र २०८० बिहीबार
राजनीति

मन्त्रिपरिषद बैठक सुरु

फाइल तस्वीर

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आकष्मिक रुपमा बोलाएको बैठक केही बेरअघि बालुवाटारमा सुर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

आजै सत्तारुढ नेकपा अध्यक्ष पुष्प कमल दाहाल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा छलफल समेत भएको थियो। दुबै अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुबै अध्यक्षबीच कुरा नमिल्दा हुन सकेको छैन।

प्रकाशित: ११ आश्विन २०७७ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App