१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

दुई हजार ६५५ जनाको उम्मेदवारी दर्ता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते साँझ ५ बजेसम्मा दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ ।  

यी उम्मेदवारमध्ये दुई हजार ३५२ जना पुरुष छन् भने ३०३ जना महिला उम्मेदवार छन् ।  

यी उम्मेदवारको दावी विरोधका लागि भोलि माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको आयोगले जनाएको छ । 

प्रकाशित: ६ माघ २०८२ १७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App