१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रतिवेदन सार्वजनिक भएकोमा प्रधानमन्त्रीको आपत्ति

फाइल तस्बिर/नागरिक

काठमाडौं – प्रधानमन्त्रीे एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने कार्यमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने बताएका छन्। सिनेट बैठकमा आफ्नो कुरा राख्दै ओलीले गलत काम गर्ने कुनै पनि पदाधिकारीलाई आफूले नछाड्ने अभिव्यक्ति दिएका हुन्।

सरकारले राप्ती प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन आफूलाई नबुझाई पत्रिकामा सार्वजनिक गरेकोमा प्रधानमन्त्री ओलीले आपत्ति जनाए। प्रतिवेदनको विषयमा नागरिक दैनिकले समाचार प्रकाशित गरेको थियो।

छानबिन समितिको प्रतिवेदन कुलपतिलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै उनले त्यस्तो कार्य आफूलाई सैह्य हुन नसक्ने बताए। प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै भने, ‘यो छानबिन समिति हो कि राजनीतिक?

प्रकाशित: ८ श्रावण २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App