२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपा-राप्रपाको बेल घेराउबिच संसद बैठक सुरू

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले बेल घेराउ गरेका हुन्।

दुई दलको विरोधका बिच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठकमा भनाइ राखेका छन्। 

प्रकाशित: १ असार २०८२ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App