२७ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनता समाजवादी मधेस प्रदेशका सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेस प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ ।

उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो।

त्यस बेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।

प्रकाशित: २९ जेष्ठ २०८२ १८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App