बुधबार दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर सभा तीनमा बोलाइएको छ। Follow @nagarik_news प्रकाशित: २१ जेष्ठ २०८२ १५:०७ बुधबार
राजनीति १६ माघ २०८२ ओलीका चुनावी कमाण्डर भन्छन्: सरकारी संरचना तोडफोड गराउनेलाई भोट नहालौँ देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षति हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् ।
अपराध १६ माघ २०८२ सिरहामा गोली हानी एकको हत्या सिरहा नगरपालिका वडा नम्बर -७ मा अपरिचित हतियारधारी समूहले एक जनाको गोली हानी हत्या गरेको छ ।
स्वास्थ्य १६ माघ २०८२ पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्पिरिङर’ अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्यो।
समाज १६ माघ २०८२ काठमाडौंको सवारी दुर्घटनामा तीन जनाको मृत्यु काठमाडौंका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।