मधेस केन्द्रित ७ राजनीति दलको सङ्घीय लोकतान्त्रिक मोर्चाले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाएको छ ।
बुधबार जनमतको पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति असहमति जनाउने निर्णय गरेको हो।
मोर्चाले सरकारले ल्याएको विधेयक असंवैधानिक रहेकाले यसबाट भूमिहीनको समस्या हुन नसक्ने निष्कर्ष निकालेको छ।

प्रकाशित: ७ जेष्ठ २०८२ १८:५० बुधबार





