१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्ने भएको हो।

बैठकमा समसमायिक राजनीतिक विषय तथा विधान संशोधनलगायतमा छलफल हुने बुझिएको छ।

प्रकाशित: २१ वैशाख २०८२ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App