३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८२ २०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App