१२ पुस २०८२ शनिबार
image/svg+xml
अपराध

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रूपन्देहीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ वैशाख २०८२ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App