१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

मकालु गाउँपालिकाका पूर्वअध्यक्ष पोख्रेल एमाले त्याग गरी माओवादी केन्द्रमा प्रवेश

संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेजबहादुर पोख्रेल नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

पोख्रेललाई पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका छन्।

पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।

प्रकाशित: ८ वैशाख २०८२ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App