१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग महामन्त्रीद्वय थापा र शर्माले गरे छलफल

आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले छलफल गरेका छन्।

उनीहरूले सोमबार साँझ केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका हुन्। छलफलमा शिक्षकहरूको मागको बारेमा महामन्त्रीद्वयले पहलकदमी लिने बताइएको छ।

प्रकाशित: २ वैशाख २०८२ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App