नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। केहि समय अघिदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो।
बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुने बताइएको छ।
प्रकाशित: १ वैशाख २०८२ १३:१३ सोमबार