१३ वैशाख २०८२ शनिबार
image/svg+xml १६:२ अपराह्न
राजनीति

बालेनलाई उक्साउँदै हर्क- बालेनजी, सो योर पावर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो शक्ति देखाउन भन्दै उक्साएका छन्।

काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रसङ्ग जोड्दै साम्पाङले शाहलाई यसरी उक्साएका हुन्।

'मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार हुँदैन। बालेनजी, सो योर पावर,' साम्पाङले फेसबूकमा लेखेका छन्।

प्रकाशित: ३१ चैत्र २०८१ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App