प्रमुख तीन ठूला दलको नेतृत्व आज एउटै मञ्चमा देखिएका छन्।
नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका हुन्।
‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको तीन शीर्ष नेताले संयुक्त उद्घाटन गरेका छन् । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गरेका छन् ।
प्रकाशित: १४ चैत्र २०८१ ११:३५ बिहीबार