२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन्।

सरकार सञ्चालन सफल बनाउन कांग्रेस र एमालेद्वारा राजनीतिक संयन्त्र गठन

सरकारको कामलाई सफल र प्रभावकारी बनाउने उद्धेश्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयन्त्र गठन भएको हो ।

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्दै अभिव्यक्ति दिने विरुद्ध कसरी बढ्दै छ अनुसन्धान ?

‘त्यस विरुद्ध उजुरी परेको छ । साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा गर्नुपर्ने सबै काम प्रहरीले गर्छ । कानुनी दायरामा ल्याउँछ ।’

प्रधानमन्त्रीले चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने

तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीको सन्देश–‘सबैको जीवनमा उज्यालो छाओस्’ !

भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उनको विश्वास छ।

सांस्कृतिक पर्वलाई भाँड्ने क्रियाकलाप हुनु हुँदैन:प्रधानमन्त्री ओली

यज्ञ चलिरहेका बेला बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाँड र पर्वलाई बिथोल्ने प्रयास कसैले पनि गर्न नहुने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने

चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको भ्रमण हुनेछ

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।

प्रधानमन्त्रीद्वारा माओवादीविरुद्ध लडेका सशस्त्र प्रहरीको प्रशंसा !

प्रधानमन्त्री ओलीले माओवादीको नाम नलिईकनै मुलुकमा भयावह हिंसा फैलाइएका बेला, विश्वासघाती, धोकापूर्ण र निर्मम आक्रमण भएका बेला सशस्त्र प्रहरीले त्यसको सामना गरेको भन्दै प्रशंसा गरे ।

रवि छुटाउन रास्वपाको दोहोरो दाउ: दिउँसो सडकमा ललकार, साँझ हारगुहार !

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?’

अराजक गतिविधि मौलाउन दिइन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन्।

बेलायतबाट रविलाई रिहा गरी धनराजलाई कारबाही गर्न माग

बेलायतबाट सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तत्काल रिहाईको माग गरिएको छ।

ओलीलाई नेपालको सुझाव: आफ्नो पार्टी फुटाउन लाग्नु भन्दा विकासमा ध्यान दिनु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धी अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्