३ भाद्र २०८३ बुधबार
image/svg+xml

विमानस्थलबाट ३९ किलो उच्च स्तरको ‘थाई गाँजा’ सहित ८ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) ले ३९ किलो २८८ ग्राम उच्च स्तरको ‘थाई गाँजा’ सहित आठ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

देउवालाई प्रचण्डको चेतावनी : हिन्दू धर्मको लाइन समाते आफैं सकिनुहुन्छ, देश दुर्घटनामा पर्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई धर्मनिरपेक्षता छाडेर हिन्दू धर्मको एजेन्डा नबोक्न चेतावनी दिएका छन्।

लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका तीन जेन-जी अभियन्ता २२ दिनपछि छुटे

लघुवित्त पीडितहरूको पक्षमा प्रदर्शन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जना जेन-जी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन्।

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

प्रयोगकर्ताहरूले फोन कनेक्ट नगरी वा वाई–फाई हटस्पटमा निर्भर नभई सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन्।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलले आज भाद्र २, मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।

गण्डकी खेलकुदमा सेटिङ भएको छानबिनको निष्कर्ष: ‘आफैं निर्णायक, आफैंलाई पदक’

गण्डकी प्रदेशस्तरीय खेलकुद पदक वितरण प्रक्रियामा गम्भीर त्रुटि र चरम लापरबाही भएको ठहर गर्दै छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

हेटौंडामा स्कुलबाट फर्कँदै गरेका ४ बालिकालाई खहरे खोलाले बगायो: एकको मृत्यु, दुई बेपत्ता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका चार छात्रामध्ये एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। एक बालिका भने सकुशल निस्कन सफल भएकी छन्।

खाद्य अधिकारमाथि बजारको अटेरी

सदरमुकाम खलंगादेखि दुर्गम गाउँका बजारसम्म उपभोक्ताको दैनिक जीवनसँग जोडिएका खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ।

सरकारसँग वार्ता गर्न च्यातिएको सर्ट लगाएर जाने को हुन् ?

नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच सिंहदरबारमा सुरु भएको औपचारिक वार्तामा एक सदस्य च्यातिएको सर्ट लगाएर सहभागी भएका छन्।

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा

संयुक्त इजलासले यसअघि नै पूर्ण इजलासमा पठाउने आदेश गरिसकेको अवस्थामा प्रशासनिक टिप्पणीका आधारमा मुद्दालाई संवैधानिक इजलासमा लैजान मिल्ने वा नमिल्ने विषयमा कानुनी प्रश्न उठेको छ।

सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता

नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।

कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्तीः कटवालको अवकाश, वस्तीको नाम चर्चामा

कटवालको अवकाशपछि प्रशासकमा भरतराज वस्तीको नाम चर्चामा आएको छ। प्रशासक बन्न योग्यता पुग्ने अधिकारीमध्ये वरिष्ठताका आधारमा वस्तीको चर्चा सुरु भएको हो।

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

नेपाल भाषाका जनकवि एवम् प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्तिम संस्कार गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको परम्परागत विधिअनुसार अन्त्येष्टि गरिएको हो।

रास्वपा केन्द्रीय समिति बैठक शुक्रबार बस्दै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट रूपरेखा, पदाधिकारी मनोनयन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणलगायतका महत्त्वपूर्ण एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

इलाममा भलिबल प्रशिक्षण आयोजना गरिँदै

वार्षिक रूपमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई लक्षित गरी भलिबल खेलको गुणस्तर अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्