२० असार २०८३ शनिबार
image/svg+xml

वैवाहिक विवादमा एक अर्काका निजी तस्बिर र भिडियो अदालतमा पेस गरेपछि...

अदालतले यस्ता सामग्रीलाई अलग्गिएका दम्पतीबीच एकअर्कालाई अपमानित गर्ने प्रतिस्पर्धाको माध्यम बनाउन नहुने बताएको हो।

ऋणीप्रति कठोर भए बचतकर्ताको रकम फिर्ता हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताइन्।

चटकले आएको बालेन सरकार धेरै टिक्दैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।

कोशी प्रदेश सभा : विनियोजन विधेयकमाथि छलफल जारी

कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलले निरन्तरता पाएको छ।

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्न चाहान्छाैं: मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छन्।

पर्यटन मन्त्रालयको सय दिन : नीति अघि बढ्यो, कार्यान्वयनमा अझै चुनौती

आरोग्य पर्यटन रणनीति स्वीकृत भए पनि नयाँ गन्तव्य विकास, उड्डयन सुधार र पूर्वाधार विस्तारमा अपेक्षित गति आउन सकेन

आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमा दुई वटा झोलुङ्गे पुल बन्ने

तनहुँको आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ।

एमाले अध्यक्ष ओली भन्छन्: समृद्ध नेपालका लागि संघर्ष र त्याग आवश्यक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन् ।

नेपाललाई ‘ग्रे लिस्ट’ बाट हटाउन सरकार प्रतिबद्ध छ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिए) को ‘ग्रे लिस्ट’ बाट हटाउन प्रतिबद्धताका साथ लागेको बताएका छन्।

बागमती प्रदेश: बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौंडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ।

हेटौंडामा बस दुर्घटना, ९ जना घाइते

महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

साइबर उत्पीडनका कारण देश छाड्न बाध्य भएँ: अभिनेत्री उषा रजक

अभिनेत्री उषा रजकले सञ्जोक कार्की नामक व्यक्तिको निरन्तरको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्यवहारका कारण आफ्नो सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन्।

भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् सय दिनका उपलब्धि

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हाले यता ४८ वटा मुख्य उपलब्धि हासिल भएका छन्।

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्