चुनाब जितेर उपप्रमुखका रुपमा नगरपालिका छिर्दै गर्दा बुहारीका रुपमा नै कार्यकक्ष छिर्नु पर्दाको पिडा सुनाउँदै धनकुटा नगरपालिकाकी उपमेयर भिमादेवी खनालले भनिन् ‘आज पनि नगरपालिकामा बस्दा बुहारीका रुपमा डराईडराई प्रस्तुत हुनुपर्छ । कानुनले प्रयाप्त अधिकार दिएको छ तर व्यवहारमा महिला जनप्रतिनिधिलाई धेरै समस्या छ । राजनीतिक नेतृत्व र कर्मचारीको दवावमा काम गर्नुको बाध्यता फरक छ ।’
कृपया पूरा सामग्री पढ्न लगइन गर्नुहोस् वा दर्ता गर्नुहोस्।
अथवा
प्रकाशित: १० चैत्र २०८१ १९:१८ आइतबार