प्रभावकारी बन्दै अनुपम अभियान : मिसन ०८४ ‘महिला नै पहिला !’
‘घर चलाउने महिलाले देश चलाउन सक्छ, ०८४ मा महिला हुनुपर्छ पहिला ।’ स्वतःस्फूर्त रुपमा एउटा अनुपम अभियानमा लागेका महिलाहरुले नवलपुरमा रहेको पद्मालयमा उत्सव मनाए ।