१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनाए हुन्छः शेरबहादुर देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी गरेका छन्।  

आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बनाउन सुझाव दिए ।  

पछिल्लो क्रियाकलापले शाहलाई राजनीतिक दल खोलेर खुला राजनीतिमा आउन सुझाव दिँदै पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे । 

प्रकाशित: १० चैत्र २०८१ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App