पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनाए हुन्छः शेरबहादुर देउवा
पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।
'भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,' राप्रपा महामन्त्री राणाले भने ।
यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि (शुक्रबार) यहाँ हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको पहिलो र दोस्रो दल मिलेर गठन भएको सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका छलफलका एजेण्डामा बहस नसकिएपछि आज पनि बैठक बस्न लागेको हो।
अध्यक्ष कमल थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको आरोप लगाए।
अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्क्रमणकालीन न्याय दलिय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् ।
राप्रपा नेपाल र नेपाल जनता पार्टीको धिरेन्द्र झा समूहबीच एकता भएको छ । आइतबार एक कार्यक्रम गरी दुवै समूहले सहमतिपत्रमा हस्ताक्षर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।