६ पुस २०८१ शनिबार
image/svg+xml

आज पनि बस्दै राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक

अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका छलफलका एजेण्डामा बहस नसकिएपछि आज पनि बैठक बस्न लागेको हो।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डाः कमल थापा

अध्यक्ष कमल थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको आरोप लगाए।

सहमतिमै राजसंस्थालाई अभिभावकको रुपमा राखौं : कमल थापा

अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थावादी शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

सङ्क्रमणकालीन न्यायमा चलखेल गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ :कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्क्रमणकालीन न्याय दलिय स्वार्थको आधारमा गर्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै केही दल मात्र मिलेर चलखेल नगर्न समेत सचेत गराएका छन् ।

नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा राप्रपा नेपालमा प्रवेश

राप्रपा नेपाल र नेपाल जनता पार्टीको धिरेन्द्र झा समूहबीच एकता भएको छ । आइतबार एक कार्यक्रम गरी दुवै समूहले सहमतिपत्रमा हस्ताक्षर गरे ।

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।

राप्रपा नेपालले राप्रपालाई भन्यो : राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनामा द्वेध चरित्र नदेखाउँनू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्