१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ढकालको प्रश्न: एक रुपैयाँ बढ्दा टायर बाल्नेहरू चरम मूल्यवृद्धि हुँदा कहाँ हाेलान् ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले चरम मूल्यवृद्धि गरेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभामा बोल्दै सांसद ढकालले सरकारले चरम मूल्यवृद्धि गरेको बताएका हुन्। 

उनले भने, 'तेलको मूल्य १ रुपैयाँ बढ्दा बानेश्वरमा चक्काजाम र टायर बाल्ने अखिलका दाइहरु पनि यही गरिमामय सदनमा हुनुहुन्छ। आज यतिविदी चरम आक्रान्त मूल्यवृद्धि हुँदा ती दाइहरू किन चुप लाग्नुभएको छ। म दाइहरूको पनि ध्यानाकर्षण गराउन चाहन्छु।'

प्रकाशित: २२ फाल्गुन २०८१ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App